संघीय मन्त्री निवास निर्माण कार्य ६६% सम्पन्न

ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरूका लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ ।मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताए । निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयको अवरोध तथा कोरोना […]