काठमाडौं, १८ कात्तिक । कीर्तिपुरको नारायण बस्नेतको घरबाट सुन र नगद डकैती घटनाको मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान भएका छन् । कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित बस्नेतको घरमा गत साउन २४ गते बिहान एक समुहले चोरी गरेका थिए । हतियारसहित आएको समुहले बस्नेतको २९ तोला सुनका गरगहना र साढे एक लाख नगद चोरी गरेका थिए । […]