गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार ९ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।जेल चलान हुनेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपि