दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ९ साउन । गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । दिलमाया गत असार ११ गते बिहान आफ्नै डेरामा नेपालटारमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्याको आरोपमा सिन्धुपाल्चोक घर भएका श्रेष्ठलाई पक्राउ गरेर […]

सम्बन्धित सामग्री

सामूहिक हत्याका आरोपी गोलघरमा

एक महिनाअघि तीनकुनेमा चारजनाको सामूहिक हत्या गर्ने सञ्जय भण्डारी जेल चलान भएका छन् । उनलाई केन्द्रीय कार्यालयको गोलघरमा राखिएको छ । गोलघर जेलभित्रको पनि जेल मानिन्छ । यहाँ राखिएका कैदीबन्दीले अन्यसँग भेटघाट गर्न...

शेरचन हत्याका आरोपी तीनजना जेल चलान

मुसिकोट नगरपालिका– ७ वामीमा होटेल सञ्चाल गर्दै आएकी ५८ वर्षीया गंगा भन्ने गोपालकुमारी शेरचनको हत्या आरोप लागेका तीनजना जेल चलान भएका छन् । मकवानपुरका लोकबहादुर दर्लामी, सिन्धुपाल्चोकका शिवबहादुर तामाङ र बाग्लुङका...

गायिका दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ जेल चलान

काठमाडौं। लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएपछि श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा श्रेष्ठलाई पुर्पक्षका लागि […]

विनोद शाही हत्या प्रकरण : चारजना पुर्पक्षका लागि जेल चलान

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही हत्या आरोपमा चारजना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई कारागार...

हत्या आरोपी चार जना जेल चलान

रौतहट । पुरानो रिसिबीको बदलामा एक ब्यक्तिको हत्या आरोपमा चार जना लाई जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार चलान गरेको छ । जिल्ला अदालत गौरका न्यायधिश चित्र बाहादुर गुरुङ्गको आदेशले हत्या आरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार निबासी ५० बर्षिय रोहिणी प्रसाद घोरासैनीको हत्यामा पक्राउ परेका चन्द्रपुर नगरपालिका.वडा नं.४ कप्तान टोल निबासी […]

सुजिता हत्या काण्ड : देवर र बुवा जेल चलान, ५ जना धरौटीमा छुटे

जनकपुरधाम : महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका देवर र बुवा जेल चलान भएका भएका छन् भने ५ जना धराैटीमा रिहा भएका छन्। मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश ठाकुर र बुवा कामेश्वर पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरिएका चार जनालाई एक–एक लाख धरौटीमा रिहा गरेको हो। जनकपुरधाम उपमहानगरपालिका–१४

शिक्षक हत्याका आरोपी विकलाई थुनामा राख्‍न आदेश

मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विकलाई हातहतियार तथा खरखजाना मुद्दामा बुधबार जेल चलान गरिएको छ ।