काठमाडौं। लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएपछि श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा श्रेष्ठलाई पुर्पक्षका लागि […]