सुजिता हत्या काण्ड : देवर र बुवा जेल चलान, ५ जना धरौटीमा छुटे

जनकपुरधाम : महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा सुजिताका देवर र बुवा जेल चलान भएका भएका छन् भने ५ जना धराैटीमा रिहा भएका छन्। मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश ठाकुर र बुवा कामेश्वर पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरिएका चार जनालाई एक–एक लाख धरौटीमा रिहा गरेको हो। जनकपुरधाम उपमहानगरपालिका–१४

सम्बन्धित सामग्री

​रञ्जना हत्या काण्ड : ससुरा जेल चलान, हत्यारालाई प्रशासनले लुकाएको आरोप

शैलेन्द्र महतो/उज्यालो । धनुषा, पुस १० –जनकपुर उपमहानगरपालिका–२, किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा  जिल्ला अदालत ...