गौतमबुद्ध विमानस्थल निर्माणलाई तीव्रता दिन लेखा समितिको निर्देशन :: Pahilopost.com

काठमाडौँ :  व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।  समितिको आज बसेको बैठकले विमानस्थल निर्माण आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न आवश्यक

सम्बन्धित सामग्री

लेखा समितिको निर्देशन मान्दै रामग्राम ९९ वर्षका लागि दिने सम्झौता रद्द

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनअनुसार लुम्बिनी विकास कोषले रामग्राम ९९ वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय  रद्द गरेको छ। लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतमा बसेको कोषको कार्यकारिणी बैठकले उक्त निर्देशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले गत माघ २० गते लुम्बिनी […]

संघीय मन्त्रालयको संख्या घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं, १७ कार्तिक । राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । आज (बिहीबार) बसेको समितिको बैठकले संघीय मन्त्रालयको संख्या १५ वटामा सीमित गर्न निर्देशन दिएको हो । त्यस्तै, संघीय तहमा […]

निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन समितिको निर्देशन

काठमाडौं, जेठ १७ । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको छ । समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले कानून परिवर्तन गरेर भए पनि उक्त विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थलको […]

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, चैत २४ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्र समस्यामा परिरहेका वेला सरकारले सुपारी आयात खुलाउने निर्णय गरे पछि संसदीय समितिले सुपारी आयात रोक्न निर्देशन दिएको छ। सांसदहरूले सुपारी आयात रोक्न माग गरेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधबार निर्देशन दिएको […]

वैदेशिक रोजगारी : तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं :  वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो। स्ट्रलिङ ओभरसिज प्रालिले १३ जना युवासँग प्रतिव्यक्ति ५ लाख १० हजार रकम बढी लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो। समितिले व

नेपालमै पुनर्बिमा गर्नुपर्ने समितिको निर्देशन विवादमा

बिमा कम्पनीहरुले देशभित्रै पुनर्बिमा गर्नुपर्ने बिमा समितिको निर्णय विवादमा परेको छ । समितिको निर्देशन बिमाको सिद्धान्तविपरीत भएको भन्दै बिमकहरुले विरोध गरेपछि समिति अप्ठेरोमा परेको हो ।समितिले गत बिहीबार कम्पनीहरुलाई आन्तरिक रुपमा पत्र पठाएर सम्पूर्ण पुनर्बिमा नेपालमै गर्न निर्देशन दिएको थियो । तर देशभित्र पुनर्बिमा गर्दा जोखिम एकै ठाउँमा केन्द्रित हुने र प्राकृतिक प्रकोपलगायतका कारण एकैपटक […]

स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

सुर्खेत, मंसिर १३ । बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ । समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन […]

कलेजहरुलाई अतिरिक्त शुल्क नलिन संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई शुल्क नलिन निर्देशन दिएको हो । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कक्षा १२ को परीक्षा र इन्जिनियरिङ कलेजको शुल्कको सम्बन्धमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको बुझिएको छ । कलेजहरुले स्वागत, विदाई, भ्रमण […]

फास्ट ट्रयाक फेज-२ अन्तर्गतको ठेक्का रोक्ने लेखा समितिको निर्देशन अलपत्र

बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्गको सुरुङ र विशेष प्रकृतिको पुलसँग सम्बन्धित फेज–२ अन्तर्गतको ठेक्का तत्काल रद्द गर्ने लेखा समितिको निर्देशन अलपत्र पर्ने भएको छ । सुरुङ र पुल निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनी छनोटका...