खुले बैंक तथा वित्तीय क्षेत्र

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले उपत्यकाका बैंक तथा वित्तीय क्षेत्रलाई खोल्न दिने निर्णय गरेको छ। निर्णयअनुसार बैैंक, वित्तीय संस्था, धितोपत्र तथा सेयर बजारको कारोबार गर्ने कम्पनीहरु खोल्न मिल्ने भएको हो। यस्तै बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थासमेत खुल्ने भएका छन्। तर ती संस्थाहरु खुल्दा सरकारले तोकेको आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापनपत्र

नेपालगन्ज – बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् ।  उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील सङ्घसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला […]

बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई सीबीफीनको आग्रह

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ (सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । भेटमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो […]

सुरक्षित कारोबार गर्न केवाइसी प्रमाणीकरण आवश्यक

कुनैपनि बैंक तथा वित्तीय क्षेत्र, विभिन्न संस्थाले एकाउन्ट खोल्दा होस् या अन्य सेवा प्रदान गर्दा होस् केवाइसी विवरण भर्न लगाइन्छ । ग्राहक पहिचान विवरण भर्नुको मुख्य उद्देश्य भनेकै ग्राहकको पहिचान गर्न सहज होस् र अन्य गलत व्यक्तिले कारोबार तथा सेवा लिन नपाओस् भन्ने नै हो । केवाइसीमा खाता नम्बर, नाम (आफ्नो बुबा/आमा र हजुरबुवाको नाम), […]

फेरि आन्दोलनको तयारीमा निजी क्षेत्र

ऋणको साँवा–ब्याज नतिर्ने र ब्याज असुली गर्न आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंका कारण एक महिनादेखि बैंक तथा वित्तीय क्षेत्र त्रसित छ । यही बेला निजी क्षेत्रका विभिन्न संघसंस्था मिलेर बैंक ब्याजदरका विरुद्धमा फेरि आन्दोलन गर्ने तयारी गरेका छन् । आन्दोलनको प्रारुप तयार गर्न भोलि शनिबार राजधानीमा देशभरका सम्पूर्ण जिल्ला, नगर उद्योग […]

माओवादीले सरोकारवालासँग अन्तरक्रिया गरी घोषणापत्रका लागि सुझाव समेट्ने

नेकपा माओवादी केन्द्रले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर घोषणापत्रमा समेट्ने भएको छ । पार्टीको केन्द्रीय घोषणापत्र लेखन समितिको शुक्रवार पेरिसडाँडामा बसेको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर सुझाव समेट्ने निर्णय गरेको हो । माओवादीले वाम बुद्धिजीवीहरू, नागरिक समाज, बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान–प्रविधि, राष्ट्रिय सुरक्षा,  र परराष्ट्र मामिला, ऊर्जा तथा जलस्रोत, पर्यटन तथा संस्कृति, सामाजिक सुरक्ष

तरलता संकट : खर्बौं लगानी आखिर कहाँ गयो ?

बैंक तथा वित्तीय क्षेत्र यतिखेर चरम तरलता संकटमा छन् । तरलता (लगानीयोग्य रकम) अभाव हुँदा बैंकहरूले चाहेको क्षेत्रमा लगानी गर्न पाइरहेका छैनन् भने अत्यावश्यक क्षेत्रमा समेत कर्जा कटौती गरिरहेका छन् । यतिसम्म कि, यतिबेला निक्षेपकर्ता (डिपोजिटर) ले बैंक खाताबाट आफ्नै रकम झिक्नसमेत असहज स्थिति छ ।ठूलो रकम एकैपटक झिक्न खोज्दा डिपोजिटरहरूलाई बैंकहरूले यो वा त्यो बहानामा रोक्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ । तर, कर्जा माग गर्नेहरूको संख्या भने बढेको बढ्यै छ । गत महिनाको मसान्त अर्थात मंसिर २९ गतेस

कस्तो आउँदैछ मौद्रिक नीति ? यस्तो छ विज्ञ र सरोकारवालाहरूको सुझाव

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । यसका लागि अहिले सुझाव संकलनको काम भइरहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्र तथा निजी औद्योगिक क्षेत्रहरूबाट विषेशगरी विभिन्न किसिमका मागहरू राख्दै मौद्रिक नीतिलाई सुझाव दिने क्रम जारी छ ।  यसबीचमा निजी क्षेत्रहरूको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले मौद्रिक नीतिका लागि सुझाव दिइसकेका छन् । यसबीचमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकक...

आजदेखि उपत्यकाको निषेधाज्ञा खुकुलो

काठमाडौं। आजदेखि काठमाडाैं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार निजी सवारी साधन तथा ट्याक्सीलाई जोर/बिजोर प्रणालीमा चल्ने दिइएको छ भने सपिङ मल, विभिन्न प्रकारका पसल, राइड सेयरिङ, हार्डवेयर पसल लगायतका पसललाई बार अनुसार खुल्न दिनेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो। यसैगरी बैंक तथा वित्तीय क्षेत्र र सेयर बजारसम्बन्धी कार्यालयहरु पनि आजदेखि खुलेका छन्।

वित्तीय क्षेत्र र समष्टिगत आर्थिक क्षेत्रबीच आपसी सम्बन्ध

मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्षेत्रबीचको आपसी सम्बन्धबारे जानकारी महत्वपूर्ण हुन्छ ।...

कोरोनाले रोकेन बैंकको शाखा विस्तार

२५ पुस, काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले लगाएको लकडाउनका कारण अन्य क्षेत्रझैं बैंक र वित्तीय क्षेत्र पनि नराम्रोसँग प्रभावित भयो । अन्य क्षेत्रसँगको तुलनामा यस क्षेत्रमा कार्यरत धेरै संक्रमित भए । तर यस अवधीमा बैंक तथा वित्तीय संस्थाले कोरोनाकालमै शाखा सञ्जाल राम्रै विस्तार गरेका छन् । लकडाउन शुरु भएयता बैंक तथा वित्तीय […]