सुरक्षित कारोबार गर्न केवाइसी प्रमाणीकरण आवश्यक

कुनैपनि बैंक तथा वित्तीय क्षेत्र, विभिन्न संस्थाले एकाउन्ट खोल्दा होस् या अन्य सेवा प्रदान गर्दा होस् केवाइसी विवरण भर्न लगाइन्छ । ग्राहक पहिचान विवरण भर्नुको मुख्य उद्देश्य भनेकै ग्राहकको पहिचान गर्न सहज होस् र अन्य गलत व्यक्तिले कारोबार तथा सेवा लिन नपाओस् भन्ने नै हो । केवाइसीमा खाता नम्बर, नाम (आफ्नो बुबा/आमा र हजुरबुवाको नाम), […]