फेरि आन्दोलनको तयारीमा निजी क्षेत्र

ऋणको साँवा–ब्याज नतिर्ने र ब्याज असुली गर्न आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंका कारण एक महिनादेखि बैंक तथा वित्तीय क्षेत्र त्रसित छ । यही बेला निजी क्षेत्रका विभिन्न संघसंस्था मिलेर बैंक ब्याजदरका विरुद्धमा फेरि आन्दोलन गर्ने तयारी गरेका छन् । आन्दोलनको प्रारुप तयार गर्न भोलि शनिबार राजधानीमा देशभरका सम्पूर्ण जिल्ला, नगर उद्योग […]