२५ पुस, काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले लगाएको लकडाउनका कारण अन्य क्षेत्रझैं बैंक र वित्तीय क्षेत्र पनि नराम्रोसँग प्रभावित भयो । अन्य क्षेत्रसँगको तुलनामा यस क्षेत्रमा कार्यरत धेरै संक्रमित भए । तर यस अवधीमा बैंक तथा वित्तीय संस्थाले कोरोनाकालमै शाखा सञ्जाल राम्रै विस्तार गरेका छन् । लकडाउन शुरु भएयता बैंक तथा वित्तीय […]