नेशनल प्याब्सन काठमाडौद्वारा वादविवाद कार्यक्रम सप्पन्न

काठमाडौं, असार २१ । नेशनल प्याब्सन काठमाडौ जिल्लाको आयोजना तथा बूढानीलकण्ठ नगर समितिको संयोजन एवम् व्यवस्थापनमा जिल्ला स्तरीय अन्तर विद्यालय वादविवाद कार्यक्रम सप्पन्न भएको छ। वर्तमान समयमा अत्यन्तै चर्चित एवम् नेपालकै प्रमुख समस्याको रूपमा रहेको भ्रष्टाचार नियन्त्रण एवम् निरूपणमा विद्यालय तहदेखि नै सचेतना जगाएर जाने उद्देश्यले ‘भ्रष्टाचार नियन्त्रणमा शिक्षा कि कानून’ भन्ने विषय तय गरि […]

सम्बन्धित सामग्री

प्रिन्सिपल सर्राफको हत्याविरुद्ध आज मधेशका विद्यालयहरू बन्द

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेश समितिले बाराकाे बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्यविरुद्ध आज विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।नेशनल प्याब्सनले एक विज्ञप्ति जारी गरि सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएको हाे।विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहाडै हत्या भएको घटना शिक्षक, विद्यार्थी अभिभावक लगायत कुनै पनि नागरिक सु

नेशनल प्याब्सन काठमाडौंको आयोजनामा निःशुल्क स्कुल लिडर तालिम सञ्चालन हुने

काठमाडौं, ३१ जेठ । नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिको आयोजना र नेशनल प्याब्सन टोखा नगर समितिको संयोजनमा ‘SCHOOL LEADERS SYMPOSIUM’  हुने भएको छ ।  आगामी असाढ २ गते विहान १० बजेदेखि लालितपुरस्थित एकेडेमी अफ कोलिनरी आर्ट हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा गोष्ठी हुने छ । गोष्ठीमा नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिले सदस्य विद्यालयहरूले आ–आफ्नो विद्यालयबाट सस्थापक, प्रधानाध्यापक, […]

मंसिर २० देखि एन प्याब्सनको खेलकुद महोत्सव

पोखरा – १३ औं संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सवको मिति घोषणा गरिएको छ। एन प्याब्सन कास्कीले आयोजना गर्ने खेलकुद महोत्सव मंसिर २० देखि २३ गतेसम्म गर्ने तयारी छ। यद्यपि १८ गतेदेखि नै अनौपचारिक रुपमाखेल सञ्चालन हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। पोखरा रंगशालामा खेलकुद महोत्सव चल्ने छ। ७ हजार विद्यार्थीले खेलकुद महोत्सवमा […]

लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सन मधेश समितिबीच सम्झौतापत्रमा हस्ताक्षर

लुम्बिनी बिकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबिच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध बिद्यालयमा कार्यरत...

नेशनल प्याब्सनको अध्यक्षमा सुवास न्यौपानेको उम्मेदवारी

काठमाडौँ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गरेका छन्। २०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका न्यौपानले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन्। उनले निजी विद्यालयको हक, हित र सम्वर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न, २१ औँ […]

शैक्षिक प्रणाली सुधार्न सहकार्य आवश्यक

पर्सा : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा प्रणाली सुधार्न सबै निकायको मिलिजुली प्रयासले मात्र सम्भव हुने उनले बताए।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) पर्साको शुक्रबार वीरगन्जमा भएको नयाँ कार्यसमितिलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। नेशनल प्याब्सन पर्साको नयाँ कार्यसमिति गत सोमबार निर्वाचित भएको हो।शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई नियमन गर्ने र सामुदायिक क्षेत्रलाई सुधार्दै जाने सरकारको नीति रहेको मन्त

चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’

पोखरा– नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटौँ जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम भएको कार्यक्रम […]

मोती जयन्ती कविता लेखन तथा वाचन कार्यशाला

नेशनल प्याब्सनले मोती जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना गर्ने भएको छ । नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेशनल प्याब्सन नागार्जुनको समन्वयमा काठमाडौं जिल्लाव्यापी १ सय विद्यालयका ३ सय विद्यार्थीहरूबीच भर्चुअल माध्यमबाट नवौं कविता लेखन तथा वाचन कार्यक्रम हुने भएको हो ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले कविता लेखन तथा वाचनबारे जानकारी दिएको हो । नेशनल प्याब्सन नागर्जुनका अध्यक्ष शिबराज गिरीले भदौ ११ र १२ हुने प्रतियोगिताका लागि आवश्यक सम्पुर्ण तयारी भइरहेक