मंसिर २० देखि एन प्याब्सनको खेलकुद महोत्सव

पोखरा – १३ औं संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सवको मिति घोषणा गरिएको छ। एन प्याब्सन कास्कीले आयोजना गर्ने खेलकुद महोत्सव मंसिर २० देखि २३ गतेसम्म गर्ने तयारी छ। यद्यपि १८ गतेदेखि नै अनौपचारिक रुपमाखेल सञ्चालन हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। पोखरा रंगशालामा खेलकुद महोत्सव चल्ने छ। ७ हजार विद्यार्थीले खेलकुद महोत्सवमा […]