शैक्षिक प्रणाली सुधार्न सहकार्य आवश्यक

पर्सा : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा प्रणाली सुधार्न सबै निकायको मिलिजुली प्रयासले मात्र सम्भव हुने उनले बताए।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) पर्साको शुक्रबार वीरगन्जमा भएको नयाँ कार्यसमितिलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। नेशनल प्याब्सन पर्साको नयाँ कार्यसमिति गत सोमबार निर्वाचित भएको हो।शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई नियमन गर्ने र सामुदायिक क्षेत्रलाई सुधार्दै जाने सरकारको नीति रहेको मन्त