नेशनल प्याब्सनको अध्यक्षमा सुवास न्यौपानेको उम्मेदवारी

काठमाडौँ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गरेका छन्। २०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका न्यौपानले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन्। उनले निजी विद्यालयको हक, हित र सम्वर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न, २१ औँ […]