काठमाडौंका विद्यालयमा झाडाबान्ता फैलिएकोबारे अध्ययन गर्न स्वास्थ्यकर्मी परिचालन

२ पुस, काठमाडौं । काठमाडौं उपत्यकाका केही विद्यालयका विद्यार्थीहरुमा झाडाबान्ताको समस्या देखिएपछि अध्ययन गर्न प्रभावित विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले केही विद्यालयका विद्यार्थीमा झाडाबान्ताको समस्या देखा परेको गुनासो आएपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंबाट स्वास्थ्यकर्मी परिचलान भइसकेको जानकारी दिए । उनले भने ‘विद्यालयमा ठूलो विद्यार्थी संख्यामा झाडाबान्ताको समस्या […]

सम्बन्धित सामग्री

अघि बढ्यो स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन संशोधन प्रक्रिया

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई पुनः संशोधनको प्रक्रिया अगाडि बढाएको छ। सरकार र नेपाल चिकित्सक सङ्घबीच भएको सहमति अनुसार ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।मन्त्रालयले चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्र्टन डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधालगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेशन पेश गर्न मन्त्रालयका अति

त्रिवि शिक्षण अस्पतालमा कर्मचारीको आवश्यकता

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले रेडियोलोजी विभागका लागि बिहीबार सूचना प्रकाशन गरी एक कर्मचारीको माग गरेको हो ।क्लिनिकल रजिष्ट्रार पद चिकित्साशास्त्र अध्ययन संस्था कार्यान्वयन समिति स्वीकृत अस्थायी दरबन्दी करार सेवाका लागि योग्यता पुगेकालाई आवेदन माग गरिएको हो ।योग्यता पुगेका नागरिकले चैत २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्यकर्मीको माग

खोटाङ– राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल, खोटाङले सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि), जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको […]

स्वास्थ्यकर्मी संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाभाइरस फैलन नदिन सरकारलाई  संवेदनशील बन्न आग्रह गरेको छ । स्वास्थ्यकर्मी संघले कोरोना भाइरस समुदाय स्तरमा विस्तार भइसकेकाले संवेदनशील बन्न आग्रह प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएको छ ।  शुक्रबार बुझाइएको ज्ञापनपत्रमा संघसँग सम्बन्धित विषय समेटिएका १५ बुँदे विभिन्न माग समेत पेश गरिएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फतबाट बुझाइएको ज्ञापन पत्रमा भनिएको छ,  ‘सरकारी निजी सामुदायिक र अध्ययन संस्थानहरूमा

उपत्यकाका विद्यालयमा झाडाबान्ता फैलियो,अध्ययन गर्न स्वास्थ्यकर्मी परिचालन

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका केही विद्यालयका विद्यार्थीहरूमा झाडाबान्ताको समस्या देखिएपछि अध्ययन गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिहंका अनुसार पछिल्लो समय झाडाबान्ताको समस्या देखिएको जानकारी आएपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंबाट  स्वास्थ्यकर्मी परिचालन भइसकेका छन्।उनले भने,‘केही विद्यालयमा झाडाबान्ता फैलिएको भन्ने जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मी परिचालन भइसकेका छन्,खास के भएको हो भनी अध्ययनपछि रिपोर्ट आउँछ

सल्यान जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा समस्या

न्युज अफ नेपाल, सल्यान । जिल्ला अस्पताल सल्यानमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि अस्पतालबाट सेवा प्रवाह गर्न समस्या भइरहेको हो । नर्सको ९ दरबन्दी रहेकोमा २ जना मात्र रहेका छन् । जसमा एक जना अध्ययन बिदामा रहेका छन् भने सिनियर अनमीको ३ दरबन्दी रहे […]

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पतालका नर्सहरुका लागि माइक्रो ओभन सहयोग

नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।

टिचिङ अस्पतालमाथि लगाइएको आरोप कपोकल्पित: स्वास्थ्यकर्मी संघ शिक्षण अस्पताल

नेपाल स्वास्थ्यकर्मी संघ चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानले कोभिड संक्रमितको उपचारका विषयलाई लिएर तथ्यहिन र कपोकल्पित समाचारहरु आइरहेको भन्दै ध्यानाकर्षण गरेको छ।