स्वास्थ्यकर्मी संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाभाइरस फैलन नदिन सरकारलाई  संवेदनशील बन्न आग्रह गरेको छ । स्वास्थ्यकर्मी संघले कोरोना भाइरस समुदाय स्तरमा विस्तार भइसकेकाले संवेदनशील बन्न आग्रह प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएको छ ।  शुक्रबार बुझाइएको ज्ञापनपत्रमा संघसँग सम्बन्धित विषय समेटिएका १५ बुँदे विभिन्न माग समेत पेश गरिएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फतबाट बुझाइएको ज्ञापन पत्रमा भनिएको छ,  ‘सरकारी निजी सामुदायिक र अध्ययन संस्थानहरूमा

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीद्वारा प्रधानमन्त्री देउवालाई १४ बुँदे ज्ञापनपत्र

बनियानी । कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन)को सङ्क्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । उनीहरुले आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्ररूपमा फैलिइरहेकाले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न […]

स्वास्थ्यकर्मीद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र

कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन)को सङ्क्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । उनीहरुले आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्ररूपमा फैलिइरहेकाले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन् ।...

१५ बुँदे माग पूरा गर्न प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको ज्ञापनपत्र

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ,नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएर कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुको १५ बुँदे माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् । स्वास्थ्यकर्मी संघले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने र नियमित […]