न्युज अफ नेपाल, सल्यान । जिल्ला अस्पताल सल्यानमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि अस्पतालबाट सेवा प्रवाह गर्न समस्या भइरहेको हो । नर्सको ९ दरबन्दी रहेकोमा २ जना मात्र रहेका छन् । जसमा एक जना अध्ययन बिदामा रहेका छन् भने सिनियर अनमीको ३ दरबन्दी रहे […]