टिचिङ अस्पतालमाथि लगाइएको आरोप कपोकल्पित: स्वास्थ्यकर्मी संघ शिक्षण अस्पताल
नेपाल स्वास्थ्यकर्मी संघ चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानले कोभिड संक्रमितको उपचारका विषयलाई लिएर तथ्यहिन र कपोकल्पित समाचारहरु आइरहेको भन्दै ध्यानाकर्षण गरेको छ।
काठमाडौं : शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा वस्तुगत प्रश्नमात्र साेध्ने निर्णय गरेको छ। आयोगले परीक्षाको पाठ्यक्रम परिमार्जन गरी यस्तो निर्णय गरिएको जनाएको छ।आयोगका अनुसार मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय यही चैत २ गतेदेखि लागु भइसकेको छ। आयोगले निकालेको सूचना अनुसार एक घण्टाको परीक्षा हुने छ।वस्तुगत परीक्षामा प्रतिप्रश्न दुई अंकका दरले ५० वटा प्रश्न सोधिने छ। आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रति
त्रिभुवन विश्वविद्यालय, टिचिङ अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै करार सेवाका लागि २५ जना स्टाफ नर्स माग गरेको हो।
आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिको जाँच चलिरहेको छ।
काठमाडौं। काठमाडौं महानगरपालिका र टिचिङ अस्पतालको सम्झौतामा काठमाडौं महानगरपलिकाले टिचिङ अस्पताललाई १० वटा भेन्टिलेटर प्रदान गरेको सुचना अधिकारी बसन्त आचार्यले बताए। टिचिङ अस्पताललाई कोरोना अस्पतालमा परिणत गर्ने उदेश्यले भेन्टिलेटर दिएको उनले बताए । कोरोनाको संक्रमण अझ तिव्र गतिमा बढ्दै गएमा सुरक्षाका लागि थप कामहरु गर्ने योजना बनाइँदै गरेको प्रवक्ता ईबश्वरमान डंगोलले जानकारी दिए।

कठमाडौं । स्टिलका सामग्री उत्पादन गर्ने उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युपमेन्टअन्तरगत उद्योग आफैंले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका बीच शुक्रबार हस्तान्तरण गरिएको हो । समयको माग अनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्युपमेन्ट निर्माण सुरु गरेको जानकारी दिँदै पोदरेजका प्रबन्ध निर्देशक प्रमोद गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अ