काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले केपी शर्मा ओलीसँग जनादेशको ‘ज’ पनि उच्चारण गर्ने नैतिक तथा राजनीतिक अधिकार नरहेको बताएका छन् ।२०७४ सालमा सम्पन्न निर्वाचनमार्फत गठित प्रतिनिधिसभाबाट ओली प्रधानमन्त्री निर्वाचित भए पनि दुई–दुई पटकसम्म त्यही प्रतिनिधिसभा विघटनको सिफारिस गरिसकेका कारण उनीसँग त्यो जनादेश समाप्त भइसकेको वरिष्ठ अधिवक्ता आचार्यको दावी छ ।ओलीले आफ्नो बहिर्गमनको क्रममा ‘जनादेश मसँग छ, परमादेश देउवाजीसँग छ’ भनेर अभिव्यक्ति दाएकोतर्फ संकेत गर्दै आच