दाङ – संविधानविद् डा. भीमार्जुन आचार्यले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पेश गरिएको दावीलाई संविधानविपरीत कार्यको संज्ञा दिएका छन्। नेपालको संविधानको धारा १६८ को २ अन्तर्गत गठित सरकारको प्रमुखलाई विश्वासको मत लिने अवसर नदिएरै बहुमतको बलमा दावी प्रस्तुत गर्नु संविधानविपरीत रहने डा. आचार्यको भनाइ छ। ‘दलहरुले कानुनको पालना नगरे कसले गर्छ रु सरकार गठनका लागि […]