प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, अदालत सेटिङमा छ भने उहाँले प्रमाणित गर्नुपर्छ

डा. भीमार्जुन आचार्य, संविधानविद् प्रधानमन्त्रीको हैसियतमा बसेर अदालत सेटिङमा चलेको छ भन्नु आपत्तिजनक छ । अदालतका कामकारबाहीबारे आलोचना गर्न पाइन्छ, प्राज्ञिक रूपमा त्यसको पक्ष–विपक्षमा आफ्ना मतहरू राख्न नागरिक स्वतन्त्र हुन्छन् । तर, आलोचनाको...