निर्वाचन आयोगले जनताको अधिकार खोस्योः डा. भीमार्जुन आचार्य

संविधानविद् डा. आचार्यले निर्वाचन आयोगले नागरिकलाई कसैलाई भोट दे र नदे भन्ने अधिकार छैन भन्ने हो भने आयोगलाई संविधानको बारेमा राम्रोसँग ज्ञान नभएको बताए। उनले निर्वाचन आयोगले केही वर्षअघि मतदातासँग राइट टू नो भोटको अधिकार दिलाउन परमादेश जारी गरेको उल्लेख ...

सम्बन्धित सामग्री

लुम्बिनीमा सरकार गठनकाे दाबी संविधानविपरीतः डा. भीमार्जुन आचार्य

दाङ – संविधानविद् डा. भीमार्जुन आचार्यले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पेश गरिएको दावीलाई संविधानविपरीत कार्यको संज्ञा दिएका छन्। नेपालको संविधानको धारा १६८ को २ अन्तर्गत गठित सरकारको प्रमुखलाई विश्वासको मत लिने अवसर नदिएरै बहुमतको बलमा दावी प्रस्तुत गर्नु संविधानविपरीत रहने डा. आचार्यको भनाइ छ। ‘दलहरुले कानुनको पालना नगरे कसले गर्छ रु सरकार गठनका लागि […]

नेतृत्व चयनमा चुक्यौं भने आगामी ५ वर्ष देशका लागि डरलाग्दोः डा. भीमार्जुन आचार्य

काठमाडौं: संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको बताएका छन्।संविधानले हरेक नागरिकहरूलाई निर्वाचनमा एउटा उम्मेदवार अयोग्य भयो र अर्को उम्मेदवारलाई जिताएर पठाउनुपर्छ भन्ने अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै आयोगले नागरिकको स्वतन्त्र अधिकारमाथि रोकतोक गर्नु संविधानविरूद्ध भएको दाबी गरेका हुन्। उनले देशमा हरेक निर्वाचनमा एउटै असफल व्यक्तिले जनतामा लोभ र आश्वासन दिएर जितिरहने गरिरहेको उल्लेख गर्दै यसपटक भने नागरिकले ध

नागरिकता विधेयक यथारूपमै राष्ट्रपतिकहाँ जाँदै

संविधानमा राष्ट्रपतिको मात्र काम, कर्तव्य र अधिकार उल्लेख छ, उपराष्ट्रपतिका हकमा ती कुरा उल्लेख छैन। राष्ट्रपति नहुँदा सबै काम उपराष्ट्रपतिमा सर्दैन। विधेयक प्रमाणीकरण गर्ने विषय राष्ट्रपतिको मात्र हो। डा. भीमार्जुन आचार्य संविधानविद्...

महाअभियाेग प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्न सक्छ - डा. भीमार्जुन आचार्य

काठमाण्डाै – संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताउनुभएको छ । आज आइतवारकाे कुराकानीमा संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहरू समावेश नदेखिनुले सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने बताउनुभएको हो । यस प्रकरणले संसदमा टेबुल हुने तयारीमा रहेको एमसीसी परियोजनालाई समेत प्रभाव पार्ने उहाँले बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाको निरन्तरताको सबालमा पनि यस प्रकरणले प्र...