एजेन्सी – श्रीलंका युवा तीव्र गतिका बलर मथिशा पाथिराना (बेबी मलिङ्गा) ले अफगानिस्तानविरुद्ध ओडिआई क्रिकेट टोलीमा डेब्यू गरेका छन् । श्रीलंकाले अफगानिस्तानसँगको खेल अघि पाथिराना र स्पिनर दासुन हेमन्थालाई डेब्यू दिएको छ । पाथिराना श्रीलंकाको ओडिआई टोलीमा डेब्यू गर्ने २ सय ९ औं खेलाडी हुन् । उनलाई कप्तान दासुन शानकाले डेब्यू क्याप दिएका हुन् । […]
The post पाथिरानाको अफगानिस्तानविरुद्ध डेब्यू first appeared on Hamro Khelkud.