काठमाडौं(हाम्रो खेलकुद) – युवा अलराउन्डर आदिल अन्सारीले नेपाली टोलीमा डेब्यू गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीसँग खेल्नुअघि आदिललाई डेब्यू दिएको हो । आदिललाई नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू दिएका हुन् । आदिल विष्फोटक ब्याटिङको लागि माहिर छन् । उनले आजको खेलमा फिनिसरको भूमिका निर्वाह गर्नेछन् । […]