फुटबलर जिलेस्पीजंग कार्कीको राष्ट्रिय टिममा डेब्यू

२२ भदौ, काठमाडौं । जिलेस्पीजंग कार्कीले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा फ्रेन्डली अन्तर्गत म्यानमारसँग खेलेको पहिलो मैत्रीपूर्ण खेलमा उनले डेब्यू गरेका हुन् । उनले पहिलो रोजाइमा रहेर नेपालका लागि डेब्यू गरेका हुन् । उनी पूर्व राष्ट्रिय टिमका खेलाडी जर्ज प्रिन्स कार्कीका भाइ हुन् । उनले त्रिभुवन आर्मी क्लबबाट शहीद […]

सम्बन्धित सामग्री

वर्ष २०८० मा डेब्यू गर्ने १७ फुटबलर

२९ चैत, काठमाडौं । वर्ष २०८० ले बिट मार्ने बेला भइसकेको छ । अब केही घण्टापछि नै नयाँ वर्ष २०८१ लाग्नेछ । वर्ष २०८० मा नेपाली फुटबल मैदान भित्र भन्दा बाहिर धेरै चर्चित बन्यो । अखिल …

पीएसजीको जर्सी मैदानमा उत्रिँदै मेस्सी

काठमाडौँ– स्पेनिस ला लिगाको बार्सिलोना छाडेर फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी आइतबार पीएसजीको जर्सीमा मैदानमा देखिने भएका छन् । ​पीएसजीका प्रशिक्षक मारिसियो पोचेटिनोले आइतबारको खेलबाट मेस्सीले पीएसजीका लागि डेब्यू गर्ने बताएका छन् । आइतबार राति १२ बजे रिम्ससँग हुने खेलबाट मेस्सीले फ्रेन्च लिगमा डेब्यू गर्न लागेको स्पेनिस सञ्चार […]