आदिलको ‘ड्रिम डेब्यू’

२९ जेठ, काठमाडौं । राष्ट्रिय टिमबाट डेब्यू हरेक खेलाडीका लागि आफैंमा एउटा ठूलो उपलब्धी हो । पहिलो जिम्मेवारी चुनौति पूरा गर्न सक्नु अविष्मरणीय उपलब्धी हो । नेपाल क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्ने ३२ औं खेलाडी बनेका आदिल अन्सारीले शनिबार राती अमेरिकाविरुद्ध त्यस्तै अविष्मरणीय उपलब्धी हात पारे । टस जितेर ब्याटिङ गरेको नेपालका लागि ब्याटिङ […]