एक लाख जनसंख्या भएको जर्सीको ओडिआईमा डेब्यू

एजेन्सी – एक लाख जनसंख्या भएको जर्सीले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा क्यानडाविरुद्ध ओडिआईमा डेब्यू गरेको छ । आइसिसीले प्लेअफका सबै खेललाई ओडिआई मान्यता दिएपछि जर्सीले ओडिआईमा डेब्यू गरेको हो । जर्सी ओािडआई मान्यता प्राप्त गर्ने विश्वको २५ औं देश हो । २०२१ को तथ्याङ्क अनुसार जर्सीको जनसंख्या १ लाख ३ हजार २ सय ६७ छ […]

सम्बन्धित सामग्री

जापानमा घट्यो एक वर्षमा ७ लाख जनसंख्या

काठमाडौं  ः जापानको जनसंख्या घट्दो अवस्थामा रहेको छ। जन्म भन्दा मृत्यु हुने जापानी नागरिकको संख्या बढ्दो छ।  २०२२ जनवरी १  सम्म जापानको कुल जनसंख्या १२५ दशमलव ९३ मिलियन थियो, जुन १९५० मा रेकर्ड गरिएको तथ्याङ्क पछि सबैभन्दा ठूलो गिरावट हो ।यो पछिल्लो सरकारी तथ्याङ्क बुधबार सार्वजनिक भएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा मृत्युको संख्याजन्म भन्दा बढि भएको छ। जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ। यो तथ्यांक अघिल्लो वर्षको भन्दा

सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

सप्तरी – सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा  घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ। जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय […]

सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा  घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ ।जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ   जिल्लामा पुरुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ र महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकले देखाएको छ । सप्तरीका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या सप्तरी सदरमुकाम राजवि

भक्तपुरको जनसंख्या ४ लाख ३० हजार, सबैभन्दा धेरै सूर्यविनायकमा

भक्तपुर : भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ। तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको जनाएको हो।जसमध्ये २ लाख १७ हजार ९४२ पुरुष र २ लाख १२ हजार ४६६ महिला रहेका छन्। भक्तपुरमा लैंगिक अनुपात १०२ दशमलव ५८ रहेको छ। यसैगरी, यहाँ परिवारको औसत आकार ३ दशमलव ९७ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ३.३२ प्रतिशत रहेको छ।यसअघि, २०६८ को जनगणनामा भक्तपुरको जनसंख्या ३ लाख ४ हजार ६५१ रहेको थियो।भक्तपुरका चार नगर

दाङमा १ लाख २३ हजार जनसंख्या थपियो, सबैभन्दा बढी घोराहीमा

१३ माघ, दाङ । राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको जनसंख्या ६ लाख ७६ हजार दुई सय पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा जिल्लामा १ लाख २३ हजार भन्दा बढी जनसंख्या थपिएको हो । २०६८ सालको जनगणनामा दाङको जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ थियो । राष्ट्रिय जनगणना– […]

पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख बढी

काठमाडौं, १२ माघ । नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी देखिएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनसंख्यामा महिला ५१.०४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै विभागले महिलाको कुल जनसंख्या १ करोड ४९ लाख ११ सय ६९ रहेको जानकारी दिएको […]

नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या ६ लाख बढी

काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । त्यसमध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ । २०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो […]

तथ्यांक विभागको प्रक्षेपण : नेपालको जनसंख्या ४० लाख बढ्छ

काठमाडौँ– केन्द्रीय तथ्याङक विभागले यसपटक जनसंख्या तीन करोड पाँच लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ । मृत्युदरभन्दा जन्मदर बढी भएकाले १० वर्षको अवधिमा नेपालको जनसंख्या ४० लाख बढेर तीन करोड पाँच लाख पुग्ने अनुमान तथ्यांक विभागले गरेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो । तथ्यांक विभागका कम्पयुटर अधिकृत […]

यस वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान

राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आकलन गरेको छ । २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका डेढ दर्जन जिल्लामा बाढीपहिरो...