कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज
काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् । कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको ...
हिजो वीरहरु धेरै थिए मेरो देशमा आज भिरहरु धेरै छन यो देशमा कहालीलाग्दो अक्करे भिर छ ! दारुण कथा बोकेको दमिनी भिर छ कर्णालीको मान्छे खाने हिमाली भिर पनि छ महाभारत श्रृङ्खलामा चुरे पहाडका भिर छन् अनि शिलाजीत बर्षाउने अनगिन्ति भिरहरु पनि छन् ! युवाहरु जहाज चड्छन् , देशबाट टाढा भाग्छन् ती भिरहरुलाई एक्लै एक्लै …
कृष्ण राम शर्मा ।वैदेशिक रोजगारीको कुरा गर्दा सबैको दिमागमा जहाज चढेर जाने देशको काम भन्ने मात्र आउँछ । तर भारतमा पनि मजस्ता कयौँ श्रमिकहरू छौँ । फरक यति हो कि यहाँ आउन पासपोर्ट चाहिँदैन ।अन्य देशमा जस्तै यहाँ पनि हामीले रगत पसिना नै बगाएर काम गर्ने हो । यहाँ कमाएको पैसा घरमा नै पठाउने । तर समस्या यही छ कि भारतमा काम गर्ने हामी नेपालीले सहज रूपमा देशमा पैसा पठाउन पाउने व्यवस्था समेत छैन ।यहाँबाट रेमिट्यान्स पठाउन गाह्रो छ । बैङ्किङ च्यानलबाट त घरमा पैसा पठाउन असम्भवजस्तै छ । ल बैंङकमार्फत त पठाउन सकिएन मानियो ...
२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले विगतका सरकारले पानी जहाज, रेल, घर घरमा ग्यासजस्ता कुरा गरेर देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले विगतको सरकारले अनुत्पादित क्षेत्रमा लगानी गरेका कारण अहिले देश आर्थिक संकटमा परेको बताएकी हुन् । ‘अहिले देश आर्थिक […]
१० जेठ, काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेको छ । कम्पनीका अनुसार पोखराबाट कुन जहाज कुन गन्तब्यमा उपयुक्त हुन्छ भन्नेबारे एयरबसले सुझाव दिएको छ । बुद्ध एयरका अनुसार कम्पनीले पोखराबाट भारतका विभिन्न शहर र अन्य देशमा उडानको तयारी गरिरहेको छ । कम्पनीले लामो दुरीको […]
नजिकिँदै गइरहेको स्थानीय तह निर्वाचन र बिहेबारीको सिजनका कारण आन्तरिक वायुसेवा भरिभराउका साथ उडिरहेका छन् । अहिले आन्तरिक उडान गर्ने जहाजमा यात्रुको अभाव नभएको वायुसेवा कम्पनीहरूले बताए । देशमा नौवटा वायुसेवा कम्पनीले आन्तरिक...
एजेन्सी, २ वैशाख । भारतले आफ्नै देशमा बनाएको विमान आसाम अरुणाञ्चल प्रदेशमा सञ्चालनमा ल्याएको छ । उत्तरपूर्वी भारतमा हवाई यातायात विकासका क्रममा भारतले आफ्नै विमान सञ्चालनमा ल्याएको हो । १७ सिटे डोरनियर २२८ जहाज हिन्दूस्तान एरोनेटिक्स लिमिटेडले बनाएको हिन्दूस्तान टाइम्सले जनाएको छ । उक्त विमान अरुणाञ्चालको पाँच क्षेत्र पासिघाट, जिरो, तेजु, मेचुका र टुटिङमा उडान […]
नेपालमा अपराध गरेर फरार व्यक्ति कुनै देशमा लुकेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेर हवाईजहाज चढाएर नेपाल पठाउँछ। नेपाल प्रहरीले विमानस्थलस्थल पुगेर जहाज चढेर आएका अपराध गर्ने ती व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गर्दै मुद्दाअघि बढाउँछ। तर, झन्ड...
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्याउनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रलायमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज सञ्चालकसँगको छलफलमा मन्त्री आलेले देशमा निजी क्षेत्रका जहाज फष्टाएझै नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक बिमान नेपाल वायु सेवा निगमलाई सबै […]
काठमाडौं : नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा रेल र पानी जहाज जस्ता हावादारी योजना आवश्यक नभएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वास्तविकताका आधारमा योजना निर्माण गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए। ‘हामी पूर्वाधार विकासमा विशेष जोड दिन्छौं। त्यसो गर्दा हामी हावादारी योजनाहरु अगाडी सार्ने छैनौं । अहिले त्यो पानी जहाज कम्पनी खोल्नुपर्ने कुनै आवश्यकता छैन,' अध्यक्ष नेपालले थपे, ‘अहिले हाम्रो देशमा मेची
राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो । आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्