भारतले आफ्नै देशमा बनाएको विमान आसाम अरुणाञ्चल प्रदेशमा सञ्चालनमा ल्यायो

एजेन्सी, २ वैशाख । भारतले आफ्नै देशमा बनाएको विमान आसाम अरुणाञ्चल प्रदेशमा सञ्चालनमा ल्याएको छ । उत्तरपूर्वी भारतमा हवाई यातायात विकासका क्रममा भारतले आफ्नै विमान सञ्चालनमा ल्याएको हो । १७ सिटे डोरनियर २२८ जहाज हिन्दूस्तान एरोनेटिक्स लिमिटेडले बनाएको हिन्दूस्तान टाइम्सले जनाएको छ । उक्त विमान अरुणाञ्चालको पाँच क्षेत्र पासिघाट, जिरो, तेजु, मेचुका र टुटिङमा उडान […]

सम्बन्धित सामग्री

भारतले विमानस्थलमै कोरोना परीक्षण गर्ने

भारतले अन्य देशबाट आउने यात्रुको कोरोना परीक्षण विमानस्थलमै गर्ने भएको छ। चीनमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गरी यो निर्णय लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।समाचार एजेन्सी एएनआईका अनुसार कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै त्यहाँका स्वास्थ्य मन्त्रालयले विज्ञ र अधिकारीसँग अवस्थाको समीक्षा गरेको छ। केही देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा पनि कोभिडको चिन्ता बढेको छ।चीनमा कोभिड–१९ को ठूलो लहर आएको छ । त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। जापानमा

भारतले बनायो लडाकु हेलिकोप्टर, नाम राख्यो ‘प्रचण्ड’

१८ असोज, काठमाडौं । भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले […]

भारतले चामल निर्यातमा कर लगाउँदा नेपालमा कस्तो असर पर्छ ?

भारत सरकारले यो वर्ष धान कम उत्पादन भएको भन्दै धान र चामल निर्यातमा कडाइ गरेको हो । भारतले १७० देशमा निर्यात गर्दै आएको चामलमा २० प्रतिशत कर लगाउने भएपछि नेपालमा पनि त्यसको असर देखिने भएको हो ।

भारतले एकैदिन सबैभन्दा बढीलाई खोप लगाएर बनायो कीर्तिमान

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन्। खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो। 'एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कीर्तिमान अहिले भारतले बनाएको छ। कोरोना भाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,' प्रधानमन्त्री

भारतले भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा

एजेन्सी। संसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता भारतले अन्य मुलुकमा भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा परेका छन्। कतिपय देशमा भारतले निर्यात गरको भ्याक्सिनको पहिलो डोज लगाइसिकिएको छ र त्यहाँ दोस्रो डोजबारे आंशका बढेको छ। कोरोनाको दोस्रो भेरियन्टले भारतमै खतरा बढेकाले अन्य मुलुकलाई भ्याक्सिन दिन नसकेको हो। ९० मुलुकलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन दिएको भारत आफैं कोरोनाको सर्वाधिक मारमा छ।

भारतले स्विकार्‍यो– कोरोनाको दोस्रो लहरको कारक ‘लोकल म्यूटेन्ट’

एजेन्सी। भारतले मार्च महिनामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टले देशमा भयावह स्थिति सृजना गरेको स्वीकारेको छ। भारतको स्वास्थ्य मन्त्रालयले धेरै राज्यमा कोरोना संक्रमितमा डबल म्युटेन्ट भेरियन्ट पाइएको जनाएको छ, जुन बढी संक्रामक रहेको छ। यसैबीच भारतका स्वास्थ्य विज्ञहरुले भारतमा कोरोनाको तेस्रो लहर पनि आउने दाबी गरेका छन्। दोस्रो लहरमा धेरै संक्रमण भएकाले तेस्रो लहर रोक्न नसकिने भनाइ उनीहरुको छ।

रुसी भ्याक्सिन स्पुतनिक–भी ६० देशमा स्वीकृत

एजेन्सी। रुसमा बनेको कोरोनाविरुद्धको भ्याक्सिनले संसारका ६० देशमा आपतकालीन प्रयोगका लागि स्वीकृति पाएको छ। रुसले यो भ्याक्सिन बनाउँदा अधिकांश देशले यसप्रति विश्वास गरेका थिएनन्। भारतले मे १ तारिखमा स्पुतनिक–भीको पहिलो खोप पाउने भएको छ। यो खोपलाई स्वीकृति दिनेमा नेपाललगायत टर्की, चिली, अर्जेन्टिना, यूएई, इरान, मेक्सिको, पाकिस्तान, म्यानमार, श्रीलंका, बंगलादेश, भियतनामलगायत छन्।

भारतले कोरोना भ्याक्सिन निर्यात रोक्यो

भारतले कोरोना भ्याक्सिन निर्यात रोकेको छ। अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो। विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो। भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्। अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ। त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्य