एमालेका तीन 'फ्याक्टर' मिलाउन ओलीलाई सकस, कुनै एकमा असन्तुलन भए फेरि देखिन सक्छ विभाजनको झिल्का

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमवार बालकोटमै ब्यस्त रहे। महाधिवेशनको दौडधुप बढेपछि उनले स्थायी कमिटीको बैठक स्थगित गराए भने प्रज्ञा भवनमा आयोजित महाधिवेशनबारेको छलफलमा पनि गएनन्। ओलीमात्रै होइन उनी निकट तथा इतर नेताको पनि दौडधुप बढेको छ। मंसिर १०-१२ गते चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा नेतृत्वलाई लिएर…

सम्बन्धित सामग्री

वैदेशिक व्यापारमा असन्तुलन

अर्थतन्त्रमा देखिएको मन्दीको कारण मुलुकको वैदेशिक व्यापारमा असन्तुलन देखिएको छ।

तथ्यांकोवाच : भारतसँगको व्यापारमा विकराल असन्तुलन

काठमाडौं। विगत केही समययता भारतसँग नेपालको व्यापारमा ठूलो असन्तुलन देखिन थालेको छ । आर्थिक वर्ष सन् १९९९/२००० मा नेपाल–भारत व्यापारमा निर्यात आयात अनुपात १:१.८७ रहेकोमा सन् २०१७/१८ मा यो अनुपात १:१७.४१ को अधिकतम विन्दुमा पुगेको थियो । सन् २०१८/१९ मा पाम तेल, सोयाबिन तेल र सूर्यमूखी तेलका कारण यो अनुपातमा केही सुधार जस्तो देखिए तापनि पुन: निर्यात आयात अनुपातमा वृद्धि हुन थालेको छ ।

चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन : नेता आचार्य

मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछिको पहिलो निर्वाचित सरकारका अर्थमन्त्री महेश आचार्यले चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन बढेको बताउनुभएको छ । सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका नेता समेत रहनुभएका उहाँले देशको अर्थतन्त्रमा सुधार ल्यांदै सो धारणा राख्नुभएको हो । उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक …

सरकारी खर्चमा असन्तुलन

चालू आर्थिक वर्ष सकिन एक महिनाभन्दा पनि कम समय बाँकी छ । चालू आर्थिक वर्षमा बजेट खर्चको स्थितिलाई हेर्दा अत्यन्तै न्यून देखिएको छ । साथै सरकारी खर्चमा देखिएको असन्तुलनले सरकारमाथि चर्को दबाबसमेत सिर्जना गरेको छ । ११ महिनाको अवधिमा जम्मा ६५ प्रतिशत मात्रै बजेट खर्च हुँदा विकासको सपना मात्रै होइन सरकारले लिएको आर्थिक वृद्धि र […]

बजेट र खर्चको असन्तुलन सिर्जना भएको छ

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिम प्रदेश सरकारको बजेट र खर्चबीच असन्तुलन सिर्जना भएको बताएका छन् । प्रदेश सभाको शनिबार बसेको बैठकमा मन्त्री शाहीले विशेष प्रस्ताव पेश गर्दै संघीय सरकारले बजेट कटौती गरेका कारण स्रोत र खर्चको असन्तुलन बिग्रिएको बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पाँच अर्ब ६० करोड बजेट डिस्ब्यालेन्स हुने […]

भ्रुण परीक्षणपछिको गर्भपतनले निम्तिएको असन्तुलन

नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको सङ्ख्या बढ्दै गएकाले लैङ्गिक असन्तुलन देखिन थालेको हो । नेपाली समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारणले छोरा जन्माउनै पर्ने कारणले गर्दा लैङ्गिक असन्तुलन हुनसक्ने देखिएको हो । स्वास्थ्य …

८ प्रतिशतको आर्थिक वृद्धिले व्यापार असन्तुलन झन् बढ्छ : खतिवडा

१८ असार, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९–८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने बताएका छन् । मदन भण्डारी वौद्धिक मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए । ‘यदि […]

तथ्यांकोवाच : तेलहन क्षेत्रमा ६ लाख ३० हजार मेट्रिक टन असन्तुलन

काठमाडौं (अस) । कृषि क्षेत्रमा चालिएका अदूरदर्शी कदमका कारण नेपालमा तेलहनजन्य क्षेत्रमा गम्भीर खालको असन्तुलन देखिएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब २ लाख ४७ हजार मेट्रिकटन असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडलमा ठूलो वृद्धि भई सन् २०२०/२१ मा करीब ६ लाख ३० हजार मेट्रिक टन पुगेको छ । मूल्यतर्फ आर्थिक वर्ष सन् २००८/०९ मा करीब १५ अर्ब रहेको असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडल बढेर आर्थिक वर्ष सन् २०२०/२१ मा  रू. ४२ अर्ब पुगेको छ । यो आँकडाले नेपालमा तेलहन क्षेत्रमा व्यावसायिक लगानीको खाँचो र अवसर दुवै रहेको पुष्टि गर्दछ ।

वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन

दुई वा दुईभन्दा बढी देशबीच हुने व्यापार वैदेशिक व्यापार हो । यो अन्तर्राष्ट्रिय व्यापार पनि हो । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकाले आज प्रत्येक देशले विभिन्न देशसँग व्यापार गरिरहेको छ । हाम्रो जस्तो देशको अर्थ व्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिक बजार सीमित भएकोले देशभित्र खपत हुन नसकी बाँकी […] The post वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन appeared first on राजधानी राष्ट्रिय दैनिक.

निक्षेप–कर्जा असन्तुलन घटाऊ

देशैभर ऋण लिन चाहनेको संख्या बढी र ऋण दिन नसक्ने बैंकको अवस्थाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आर्थिक तरलता समस्या निकै बढेर गयो । यसले कर्जा–निक्षेप अनुपातमा ठूलो समस्या सिर्जना गरिदियो । यसलाई सन्तुलनमा ल्याउन के गर्ने भन्ने बहसहरू पनि भए । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तानातान पनि भयो । एकपटक त अर्थमन्त्रालयले […] The post निक्षेप–कर्जा असन्तुलन घटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.