देशैभर ऋण लिन चाहनेको संख्या बढी र ऋण दिन नसक्ने बैंकको अवस्थाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आर्थिक तरलता समस्या निकै बढेर गयो । यसले कर्जा–निक्षेप अनुपातमा ठूलो समस्या सिर्जना गरिदियो । यसलाई सन्तुलनमा ल्याउन के गर्ने भन्ने बहसहरू पनि भए । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तानातान पनि भयो । एकपटक त अर्थमन्त्रालयले […]
The post निक्षेप–कर्जा असन्तुलन घटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.