विराटनगरसँग जोडिएको ‘रानी नाका’ खुल्ला

प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला भएको छ । सहायक नाकाबाट आवतजावतलाई कडाई गर्ने भन्दै स्थानीय प्रशासनले मुख्य नाका रानी खुल्ला गर्ने निर्णय गरेको हो ।कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सो नाकाबाट आवतजावतमा रोक लगाउँदै आएका थियो । विषेश परिचयपत्रको आधारमा मात्र सो नाका भएर नेपाल प्रवेशको व्यवस्था गरिएको थियो । तर पछिल्लो दिन भारतसँग सीमा जोडिएको मोरङको सहायक नाकाबाट लुकीछिपी आउजाउको क्रम बढेसँगै स्