काठमाडौं । प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ले दर्शकमाझ कविता प्रतियोगिता गर्ने भएको छ । उसले शिक्षकको महत्वबारे कविता लेखेर पठाउन आह्वान गरेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् । पहिलो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् भने दोस्रो हुनेलाई ५० हजार प्रदान गरिनेछ । नेपाली र […]