‘चुरोट र रक्सीले मुटुको धमनीलाई कक्रक्क बनाउँछ’

काठमाडौं । पछिल्लो समय विश्वभर नै मुटुरोगीको संख्या बढेको छ । नेपालमा पनि पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या बढ्दा मुटुरोगबाट पीडित हुनेको संख्या पनि बढेको विज्ञहरु बताउँछन् । यस्तोमा नेपालमा मुटुसम्बन्धी के कस्ता समस्या बढी देखिएको छ ? कुन उमेर समूह मुटुरोगको जोखिममा छन् ? लगायतका […]

सम्बन्धित सामग्री

के हुन्छ जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ

अक्सर कतिपयलाई रक्सी पिएपछि चुरोटको तलतल लाग्छ । उनीहरु भनिरहेका हुन्छन्, ‘अरुबेला त चुरोट तान्न मन लाग्दैन तर रक्सीसँग भने जसरी पनि चाहिन्छ ।’ के हुन्छ जब एकसाथ रक्सी र चुरोट सेवन गरिन्छ ? चिकित्सकहरु चेतावनी दिन्छन्, ‘त्यसले स्वस्थ्यलाई दोब्बर बढी जोखिममा पार्छ ।’ हालैको एक अध्ययनले पनि यही भन्छ । युरोपियन हार्ट म्यागेजिनमा प्रकासित […]

बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि, रक्सी र चुरोट खैनीको भाउ पनि बढ्ने

काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ । आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो । अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा सात रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यस...

यस्तो छ क्रिस्टियानो रोनाल्डोको खानपान : चुरोट, रक्सी छुँदैनन्

विख्यात फुटबलर क्रिस्टियानो रोनाल्डो खानपानप्रति एकदमै सजग छन् । उनी रक्सी र चुरोट छुँदैनन् । चीनी खाँदैनन् । उनका पिताको मृत्यु रक्सीको कारण भएको थियो । पिता पियक्कड थिए । बढी रक्सी पिएकै कारण उनले ज्यान गुमाउनुप¥यो । उनका पिता जोजे डिनिस अभेइरो नगरपालिकामा माली थिए । आमा भने खाना बनाउने काम गर्थिन् । उनका […]

क्यान्सरजन्य मृत्यु आधा घटाउने उपाय

अन्वेषणले केबल चुरोट, रक्सी र जंक फुडमा मात्र पनि बन्देज लगाउन सक्ने हो भने क्यान्सरका कारण हुने मृतकको संख्या तुरुन्त ५० प्रतिशत घट्ने भन्छ।...

मोबाइल, फर्निचर, चुरोट, रक्सीलगायतका वस्तु आयातका लागि एलसी नखोल्ने निर्णय

काठमाण्डाै – देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वाणिज्य बैंकहरूले विभिन्न सामान आयातका लागि प्रतितपत्र अर्थात् एलसी नखोल्ने भएका छन् । आज आइतवार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएकोमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुकाे बैठकले औपचारिक रूपमै निर्णय गरेर एलसी नखोल्ने निर्णय गरेको हो । कम्त...

तनावमा धेरै रक्सी र चुरोट पिउँदा ब्रेनस्ट्रोक हुन सक्छ

मानिसहरुमा मष्तिष्कघात अर्थात ब्रेनस्ट्रोक बुढापाकाहरुमा मात्रै हुन्छ भन्ने गलत धारणा छ । तर, आधुनिक जीवनशैलीको जटिलताले गर्दा वयस्क उमेरका व्यक्तिहरुमा पनि यो समस्या देखिन थालेको छ । अब ब्रेनस्ट्रोक समस्यासँग उमेरको कुनै सम्बन्ध रहेन भन्दा फरक पर्दैन । लिंगको हिसाबले हेर्दा पनि यो समस्या महिलाहरुमा भन्दा बढी देखिएको छ । ब्रेनस्ट्रोक समस्या र यसको जोखिमका […]

कोरोना कालमा रक्सी र चुरोट पिउने लतमा ४० प्रतिशतले वृद्धि : अध्ययन

विश्व बल्ल तल्ल कोरोना महामारीको लकडाउनबाट माथि उठ्न लागेको बेलामा नयाँ भेरियन्टले निम्ताएको अर्को लहरले समस्यामा पारेको छ । विश्वको ठूलो जनसंख्यालाई खोप दिइसकिएको छ । तैपनि कोरोनाको ग्राफ उकालो लाग्ने क्रममा छ । यता, कोरोना कालमा विश्वमा रक्सी र चुरोटको लतमा पनि वृद्धि भएको एक अध्ययनले देखाएको छ । विशेष गरी युरोपेली देशमा यसले चिन्ता थप बढाएको छ । यो नतिजा एडिक्सन जर्नलमा प्रकाशित भएको हो । अध्ययनका अनुसार बेलायतको पहिलो लकडाउनको अवधिमा महामारी भन्दा पहिलेको तुलनामा ४५ लाखभन्दा बढी युवाले

के देवकोटा आफूभन्दा धेरै लेख्ने कवि नजन्मिऊन् भन्ने चाहन्थे?

नेपालमा कविता सन्दर्भमा देवकोटाले चुरोट खाएको वा भूपीले रक्सी खाएको प्रसङ्ग बारम्बार उल्लेख हुन्छ। तर उनीहरूले सम्पत्ति थप जोड्न करामत गरेको कतै पाइन्न।

कति चुरोट बराबर एक बोतल रक्सी?

ब्रिटेनमा गरिएको एउटा अनुसन्धानले कति चुरोट पिउँदा एक बोतल रक्सीले मानव स्वास्थ्यमा पार्ने बराबरको असर पुग्छ भन्ने देखाएको छ। थाहा पाउनुहोस् कति चुरोट बराबर एक बोतल रक्सी?