के देवकोटा आफूभन्दा धेरै लेख्ने कवि नजन्मिऊन् भन्ने चाहन्थे?

नेपालमा कविता सन्दर्भमा देवकोटाले चुरोट खाएको वा भूपीले रक्सी खाएको प्रसङ्ग बारम्बार उल्लेख हुन्छ। तर उनीहरूले सम्पत्ति थप जोड्न करामत गरेको कतै पाइन्न।