ब्रिटेनमा गरिएको एउटा अनुसन्धानले कति चुरोट पिउँदा एक बोतल रक्सीले मानव स्वास्थ्यमा पार्ने बराबरको असर पुग्छ भन्ने देखाएको छ। थाहा पाउनुहोस् कति चुरोट बराबर एक बोतल रक्सी?
अदुवा
अदुवा र कागतीको रसको मात्रा बराबर राखेर झोल बनाउनुहोस् । यो उल्टीको घरेलु उपचारमध्ये एक हो । अदुवामा एन्टि–एमिटिक गुण हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
तुलसीको पात
तुलसीको पानी आफूसँग राख्नुहोस्, यसलाई खाँदा उल्टी हुँदैन । यसका साथै एक बोतल कागती र पुदिनाको रस कालो नुनसँग मिसाएर थोरै थोरै निरन्तर पिउनुहोस् ।
ल्वाङ
ल्वाङलाई भुटेर पिस्नुहोस् र कुनै डिब्बामा राख्नुहोस् । जब यात्रा गर्दा वा उल्टी हुने जस्तो भयो भने अलिकति ल्वाङको धुलोमा चिनी वा कालो नुनस...
सन् २०१३ मा ब्रिउमिस्टरले सबैभन्दा कडा बियर आर्मागेडोनलाई पाइपलाइनबाट हटाएर भेनोमलाई बजारमा उतार्यो । यसको कुनै एउटा बोतल कडा मदिराको १५ सट बराबर हुन्छ । कम्पनीले यो बियर ३५ एमएलभन्दा बढी सेवन नगर्नसमेत भनेको छ । यसको एक बोतलको मूल्य ५४ दशमलव ९९ पाउन्ड पर्छ ।