विख्यात फुटबलर क्रिस्टियानो रोनाल्डो खानपानप्रति एकदमै सजग छन् । उनी रक्सी र चुरोट छुँदैनन् । चीनी खाँदैनन् । उनका पिताको मृत्यु रक्सीको कारण भएको थियो । पिता पियक्कड थिए । बढी रक्सी पिएकै कारण उनले ज्यान गुमाउनुप¥यो । उनका पिता जोजे डिनिस अभेइरो नगरपालिकामा माली थिए । आमा भने खाना बनाउने काम गर्थिन् । उनका […]