ओलीसँगको भेटवार्तापछि माधव नेपालले भने- हाम्रो राजीनामा दुईचार दिन टर्यो (भिडियो सहित)

काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् । ‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ । त्यस्तै उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा

सम्बन्धित सामग्री

पर्यटनमन्त्री आलेले दिए राजीनामा, असन्तुष्ट मन्त्रीहरू दबाबमा

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताके

माधव नेपालको दाबी : मन्त्रीको राजीनामा आइसक्यो, नयाँको शपथ आजै

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीका मन्त्रीहरूको राजीनामा पत्र आफूले  बोकेर हिँडेको बताएका छन्। पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै नयाँ मन्त्रीहरूको शपथ छिट्टै हुने दाबी गरे। उनले भने, ‘हाम्रो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ। मन्त्रीको राजीनामा बोकेर हिँडेको छु, छिट्टै नयाँ मन्त्रीको शपथ हुन्छ। आजै हुने पनि सम्भावना छ।’उनले इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्ने भएकाले बाहिरका

माधव नेपालले भने–प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैनौं

काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको र कतिपयले महाभियोग लगाउनुपर्ने आवाज उठाईरहेको बेला अध्यक्ष नेपालले आफ्नो पार्टी महाभियोगको विपक्षमा रहेको स्पष्ट पारेका हुन् । अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै […]

ओलीलाई माधव नेपालले दिए अन्तिम मौका

काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ […]

रावललाई नेपालको सीधा भनाइ–म केही जान्दिँन, पहिले राजीनामा फिर्ता लिनुहोस्

काठमाडौं, साउन ६ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ । टोखास्थित रावलको निवासमै पुगेर नेता नेपालले आफूले अरु कुरै नसुन्ने भन्दै दायाँबायाँ नसोची राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा पार्टीभित्र बढेको विवाद र […]

भीम रावलले राजीनामा दिनुको यस्तो छ कारण

काठमाडाैं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।सुदूरपश्चिमको अछाम जिल्लाबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका हुन्।रावलनिकट स्रोतले थाहाखबरसँग भन्यो, ‘माधव नेपाल र केपी शर्मा ओलीबीचको विवाद समाधानका लागि बनाइएको कार्यदल र त्यसले जारी गरेको १० बुँदे सहमतिलाई माधव नेपालले अस्वीकार गर्नुभएको थियो। तर, त्यसविपरीत मत दिने निर्णय गरियो। एमाले पार्टीको नेता भएकाले पार्टीले गरेको स

ओलीले भनेः माधव नेपालले राजीनामा दिनुपर्दैन ?

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई इमान नभएको अराजक मान्छे भनेका छन् । उनले नेपालले कार्यकर्तालाई ढाँटेको र राजीनामा समेत नदिएको बताए । ‘माधव नेपाल इमान नभएको अराजक मान्छे हुनुहुन्छ,’ आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘यो बीचमा राजीनामा दिनुपर्दैन, नयाँ विचार सुरु गरेँ भन्नुपर्दैन ।’ ओलीको संकेत […]

माधव नेपालले भने- राजीनामा दुई-चार दिनलाई टर्‍यो

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार वार्तापछि बरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूको सामूहिक राजीनामा तत्काललाई टरेको बताएका छन्।

माधव नेपालले आफू पक्षधर सबै सांसदलाई बोलाए सिंहदरवार, सम्भवतः आजै राजीनामा

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षधर सांसदहरूलाई सिंहदरवार बोलाएका छन् । केहीबेर अघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरूले राजीनामा दिएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेसँगै राजीनामा दिने तयारीमा सांसद पुगेको एक नेताले बताए । एक नेताका अनुसार नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसद र […]