प्रधानन्यायाधीश राणाद्वारा सम्मानजनक बहिर्गमनका लागि ६ महिनाको समय माग

प्रधानन्याधीश राजीनामा दिन वा शर्त मान्न तयार भएमा आज वन्दीको मुद्दा र भोलि नियमित इजलासमा फर्कने आन्दोलनरत न्यायाधीशको भनाइ छ ।