विवादका बीच ‘पठान’को अमेजन प्राइमसँग १०० करोडको सम्झौता

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्म ‘पठान’ले अमेजन प्राइमसँग १ सय करोड भारतीय रुपैयाँको सम्झौता गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी राइट्स फिल्म रिलिज हुनुअघि नै १ सय करोड भारतीय रुपैयाँमा बिक्रि भइसकेको छ । अमेजन प्राइमले महँगो मूल्यमा फिल्मको ओटीटी राइट्स किनेको हो । फिल्म आगामी मार्चको अन्त्यमा वा […]

सम्बन्धित सामग्री

इङ्लिस प्रिमियर लिगको प्रशारण अधिकार ७ अर्बमा नवीकरण

काठमाडौं। इङ्लिस प्रिमियर लिगले ७ अर्ब अमेरिकी डलरमा टेलिभिजन प्रशारण अधिकार बेचेको छ। बेलायत सरकारले अक्सन नगरी प्रशारण अधिकार सम्झौता गर्न स्विकृति दिएपछि प्रिमियर लिगको तीन वर्षका लागि स्काई स्पोटर््स्, बीटी स्पोटर््स र अमेजन प्राइम भिडियोसँग २०२५ सम्मका लागि सम्झैता नवीकरण गरेको हो। स्काई स्पोटर््सले सबैभन्दा धेरै १२८, बीटी स्पोटर््सले ५२ तथा अमेजनले दुई चरणका खेल प्रशारण गर्नेछन्।