‘जवान’ को कमाइ ६ सय करोड भारुभन्दा धेरै

मुम्बई- शाहरुख खानको फिल्म ‘जवान’ ले राम्रो कमाइ गरिरहेको छ । ‘जवान’ ले विश्वभर बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । । जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको निर्माताको दाबी छ । यसले विश्वभर ६२१.१२ करोड भारुको कमाइ गरेको छ । तामिल फिल्म निर्माता एटलीले यसको […]

सम्बन्धित सामग्री

आइपिएलको गत संस्करणबाट बिसिसिआईले कमायो २ हजार ४ सय करोड

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले गत सिजन (२०२२) को इन्डियन प्रिमियर लिगको आयोजनाबाट २४ सय करोड भारतीय रुपैयाँ बराबरको आम्दानी गरेको जनाएको छ। बिसिसिआईले वार्षिक रिपोर्ट जारी आइपिएलबाट भएको आम्दानी सार्वजानिक गरेको हो। बोर्डले २०१७ देखि २०२२ सम्म कुल २.७ बिलियन डलर (२२ हजार करोड रुपैयाँ) भन्दा बढी कमाइ गरेको उल्लेख गरेको छ।बिसिसीआइका अनुसार […]

१०० करोड कमाइ गरिसकेको ‘दसारा’ अब नेटफ्लिक्समा

दक्षिण भारतीय फिल्म ‘दसारा’ १०० करोड क्लबमा प्रवेश गरिसकेको छ। गत मार्च ३० मा प्रदर्शन भएको यस फिल्मले विश्वभरबाट सय करोड भारु कमाएको हो। ‘दसारा’सँगै अजय देवगनको ‘भोला’ पनि हलमा प्रदर्शनरत छ। हलमा राम्रै व्यापार गरेसँगै नानी र कीर्ति सुरेशको मुख्य भूमिका रहेको ‘दसारा’ अब ओटीटीमा प्लेटफर्ममा आउँदैछ। नेटफ्लिक्सले ‘दसारा’को…

‘पठान’ : ६ दिनमा कमायो ६ सय करोड

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र पठान यतिबेला चर्चामा रहेको छ। ४ वर्षपछि कमब्याक गरेका खानको चलचित्र पठानले विश्वभरबाट राम्रो कमाइ गरिरहेको छ। यो चलचित्रले ५ दिनमा विश्वभरबाट ५ सय करोडभन्दा बढी कमाइसकेको छ। ट्रेड विश्लेषक रमेह बालाका अनुसार पठानले विश्वभरबाट सोमबारसम्म ६ दिनमा ६ सय करोडबढी भारतीय रुपैयाँ कमाएको छ।

‘पठान’ को कमाइ दैनिक सय करोड

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड भारतीय रुपैयाँ कमाइरहेको छ। भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्मले विश्वव्यापी रूपमा पहिलो दिन १०६ करोड भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो दिन ११३ करोड ६० लाख र तेस्रो दिन ११२ करोड भारतीय रुपैयाँ कमाएको थियो । […]

चार दिनमै ५ सय करोड कमायो केजीएफ २ ले

मुम्बई । कन्नड स्टार यश अभिनीत फिल्म केजीएफ च्याप्टर २ ले पहिलो विकेन्डमै नयाँ कीर्तिमान कायम गरेको छ। फिल्मले आइतबारसम्म भारतमा मात्रै १९३ करोड बढी कमाइसकेको छ । बलिउड हङ्गामाका अनुसार चार दिनमा फिल्मले कूल १९३.९९ करोड कमाइ गरेको हो । फिल्मले पहिलो दिन ५३.९५ करोड, दोस्रो दिन ४६.७९ करोड, तेस्रो दिन ४२.९० करोड र […]

दुई सय करोड क्लबमा द कश्मिर फाइल्स

विवेक अग्निहोत्री द्वारा लिखित तथा निर्देशित फिल्म ‘द कश्मिर फाइल्स’ले भारतीय बक्स अफिसमा २०० करोडमाथिको कमाइ गरेको छ। दोस्रो सातामा चलिरहेको फिल्मले प्रदर्शनको १३ औँ दिन १० करोड (भारू) संकलन गरेको बताइएको छ। योसँगै द कश्मिर फाइल्सले ‘सूर्यवंशी’को कीर्तिमान तोड्दै कोरोना महामारी यताको सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म पनि बनेको छ। सूर्यवंशीले १९५ करोड कमाइ गरेको थियो। सन् १९९० मा कश्मिरबाट लखेटिएका पण्डितहरूको कथा रहेको फिल्मले सुरुवाती दिनमा कम शो पाएको थियो

'पुष्पा'को कमाइ ५ सय करोड नजिक

अल्लु अर्जुन अभिनीत बहुप्रतीक्षित तेलुगु फिल्म 'पुष्पा : द राइज'ले प्रदर्शनमा आएको पाँच दिनमै भारतीय रुपैयाँ २ सय करोडको आँकडा पार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती पाँच दिनमै विश्वभरबाट २ सय २० करोडभन्दा बढी कारोबार गरेको हो। यसअघि सुरुवाती तीन दिनमै १ सय ४० करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्दै वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो। पहिलो हप्ताको वर्ल्ड वाइड कलेक्सन १ सय ७० करोडभन्दा बढी पुगेको थियो। २ सय देखि २ सय ५० करोड लगानीमा बनाइएको फि

एक सय करोड क्लबमा प्रवेश गर्‍यो ‘सूर्यवंशी’

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो । कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, […]

४५० करोड भारूमा बनेको 'आरआरआर' को झलक

आगामी जनवरी ७ मा रिलिज हुने यो सिनेमाका सबै बिक्री अधिकारबाट अहिलेसम्म देश र विदेशमा गरेर ४ सय करोड भारू कमाइ भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एक सातामा १७ करोडमै सिमित ‘बेल बटम’को कमाई

नायक अक्षय कुमारका पछिल्लो केही बर्षयता रिलिज भएका चलचित्रले एक दिनमै १५ करोड माथिको कमाई गरेका छन् । अक्षयका अधिकांश चलचित्रको कमाई सय करोड माथि छ । अक्षयलाई चलचित्रमा राखेपछि बक्स अफिसमा उछाल आउने गर्दछ । तर, बलिउड चलचित्रलाई कोभिडले कतीसम्म प्रभावित बनाएको छ भन्ने कुरा अक्षय कुमारको पछिल्लो रिलिज चलचित्र ‘बेल बटम’को कमाई हेर्दा […]