फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान, आमिर खान, शाहरुख खान लगायत ‘बहुबली’, ‘बाहुबली २’ को रेकर्ड ब्रेक गर्दै ‘आरआरआर’को कलेक्सन पार गरेको छ । ‘आआआर’ करिब ५५० करोड (भारु) बनेको फिल्म हो, भने ‘केजीएफ २’को बजेट डेढ सय करोड रहेको छ ।‘केजीएफ च्याप्टर २’