कलाकार अधिकारी र मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्डबाट सम्मानित

नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित भएका छन्। उनीहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको...

सम्बन्धित सामग्री

नेपालका सुवासले इण्डियन गल्फ च्याम्पियनसिपको उपाधि जिते

नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन् । रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनल खेलमा सुवासले भारतीय खेलाडी रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । ३६ होलको फाइनल खेलमा २९औँ होलमा ९ होलको अग्रता बनाएपछि सुवासले उपाधि पक्का गरेका …

कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयको विशिष्ट सम्मान

नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ। स्थापना दिवसको अवसरमा भारतस्थित प्रतिष्ठित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान  दिएका विशिष्ट...

चेन्नईसँग आर्मी पराजित

नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा पहिलो हार बेहोरेको छ । इन्दिरा गान्धी एथलेटिक मैदानमा सोमबार भएको खेलमा आर्मी इन्डियन सुपर लिग (आइएसएल) चेन्नई फुटबल क्लबसँग ३–० ले...

कलाकार अधिकारी र मानन्धर दादासाहेब फिल्म अवार्डबाट सम्मानित

नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित हुनुभएको छ । उहाँहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित हुनुभएको हो । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको …

रणजी ट्रफीमा नेपाली खेलाडीलाई मौका दिनुपर्छ : देसाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीलाई भारतको प्रतिष्ठित क्रिकेट प्रतियोतिगा रणजी ट्रफीमा मौका दिनुपर्ने बताएका छन् । ‘नेपाली खेलाडीलाई कम्तीमा भारतको रणजी ट्रफीमा मौका दिनुपर्छ,’ भारतको चर्चित...

विमलको ‘दि डिपार्टेड डाउन’ भारतमा थिएटर अवार्डको चार विधामा मनोनीत

विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को ४ विधामा मनोनयनमा परेको छ । विमलकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी...

बसन्त चौधरीले पाए भारतको प्रतिष्ठित केएलएफ अवार्ड

भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ ।वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ […]

बसाइँ उपन्यासका लेखक क्षेत्री पद्मश्रीबाट सम्मानित

भारतको असम राज्यको गुवाहाटीमा बस्दै आएका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित सम्मान पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले सोमबार आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । उनले लेखेको...

नेपाली भाषी क्षेत्रीले पाए भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’

काठमाडौँ- नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् । नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति रामनाथले भारतको आसममा बस्दै आएका क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् । प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन । अघिल्लो […]

बसाइँका उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको छ।