बसाइँका उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको छ।

सम्बन्धित सामग्री

नेपाली भाषी क्षेत्रीले पाए भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’

काठमाडौँ- नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् । नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति रामनाथले भारतको आसममा बस्दै आएका क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् । प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन । अघिल्लो […]

भादगाउँले टोपी लगाएर लीलबहादुरले लिए भारतीय राष्ट्रपतिबाट पद्मश्री पुरस्कार

साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट सम्मानित भएका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच कोविन्दले साहिन्यकार क्षेत्रीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । साहित्य र शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको राष्ट्रपति कार्यालयले ट्वीटरमार्फत जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले क्षेत्रीलाई नेपाली साहित्यको प्रसिद्ध लेखकको रुपमा चित्रित गर्दै उनी विभिन्न सामाजिक, श...