बसाइँ उपन्यासका लेखक क्षेत्री पद्मश्रीबाट सम्मानित

भारतको असम राज्यको गुवाहाटीमा बस्दै आएका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित सम्मान पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले सोमबार आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । उनले लेखेको...

सम्बन्धित सामग्री

‘भारत सरकारले सम्मानयोग्य व्यक्ति छनोट गरेको छ’

नेपाली भाषाका साहित्यकार एवं चर्चित ‘बसाइँ’ उपन्यासका लेखक लीलबहादुर क्षेत्री यसैसाता भारतको पद्म–श्री पुरस्कारबाट सम्मानित भए । क्षेत्रीलाई गत सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा उक्त सम्मान प्रदान गरे ।पद्म–श्री पुरस्कार भारतको चौथो सर्वोच्च सम्मान हो । लीलबहादुरले पाएको यस सम्मानबाट भारतमा रहेका नेपाली भाषीलाई मात्र नभई विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीले गर्व महसुस गरेका छन् । लीलबहादुर क्षेत

उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पुरस्कार

काठमाडौं । भारतीय मूलका नेपालीभाषी उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको चर्चित पुरस्कारबाट सम्मानित गरिएको छ । नेपाली चर्चित उपन्यास ‘बसाइँ’का सर्जक क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको हो । सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट उक्त सम्मान प्रदान गरिएको हो । क्षेत्रीलाई साहित्य र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि उक्त विशिष्ट पुरस्कारबाट सम्मानित गरिएको जनाइएको...

साहित्यकार लीलबहादुर क्षेत्री भारतको 'पद्मश्री'बाट सम्मानित

काठमाडौं  : नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट सम्मानित गरिएको छ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन्।बसाइँ सराइमाथि साहित्यकार क्षेत्रीले लेखेको 'बसाइँ' उपन्यास सर्वाधिक चर्चित कृति हो।  यो उनको पहिलो उपन्यास हो। उनी भारतको आसाममा बस्छन्।भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ।साहित्यिक कृतिउनका तीन

लीलबहादुर क्षेत्रीलाई पद्मश्री पुरस्कार

काठमाडौँ – लेखक तथा उपन्यासकार लीलबहादुर क्षेत्री पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन्। भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवन कार्यालयमा सोमबार  एक कार्यक्रमबीच उनलाई राष्ट्रपति रामनाथ कोबिन्दले उक्त पुरस्कारबाट सम्मान गरेका हुन्। क्षेत्रीले ‘बसाइँ’ र ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायत उपन्यास धेरै चर्चित छन्।