नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ।
स्थापना दिवसको अवसरमा भारतस्थित प्रतिष्ठित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान दिएका विशिष्ट...