नेपाली भाषी क्षेत्रीले पाए भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’

काठमाडौँ- नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् । नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति रामनाथले भारतको आसममा बस्दै आएका क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् । प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भारतमा बढेको कोरोना भाइरसको महामारीका कारण वितरण गरिएको थिएन । अघिल्लो […]

सम्बन्धित सामग्री

भुटानमा ३ नेपाली भाषी बने मन्त्री, ढुंगेललाई परराष्ट्रको जिम्मेवारी

काठमाडौं :  भुटानमा तीन जना नेपाली भाषी मन्त्री बनेका छन्। भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्। तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ। शिक्षामन्त्रीमा डिम्पल थापा र पूर्वधार तथा यातायात मन्त्रीमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।&nbs

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

भारत – भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने 'मेटलफिनिसर' व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दशक बितिसककेको छ ।  उहाँले भन्नुभयो, ‘सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरू गर्न थालियो । अहिलेसम्म राम्रै भइरहेको छ ।’ पुर्ख्यौली घर रामेछाप भई पछि बसाइँ सरेर सर्लाही पुगेका र काठमाण्डौमा पनि घर बनाएका उहाँ कोलकातामा रहेको ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ का 'चेयरम्यान'&nb...

मणिपुरमा जातीय हिंसा : नेपाली भाषी सुरक्षित

पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको …

भुटानी शरणार्थीको समस्यामा गम्भीर बन्न आग्रह

काठमाडौं  : इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण गरेको छ।फाउण्डेसनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले शुक्रबार  गृहमन्त्री रवि लामिछानेलाई भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर हुन आग्रह गरेको हो। फाउण्डेसनले हस्तान्तरण गरेको ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी

नेपालीभाषी भुटानीको पीडा दर्शाउने वृत्तचित्र ‘कुन हो मेरो देश’

भुटान सरकारले निर्वासित गरेका एक नेपाली भाषी सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित ग¥यो भन्ने …

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ। ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका...

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ । तीन दिनसम्म जारी …

ज्योति वैद्य ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ मा मनोनयन

काठमाडौं : सन २०२१ को ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ का लागि नेपाली भाषी समाजसेवी–पत्रकार ज्योति वैद्य मनोनयनमा परेका छन्। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरूको नेटवर्क ‘पिलार’ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुन्।दुई हजार डलर राशीको सो विधाको मनोनयनमा अन्य दुई गैर नेपाली भाषी लिरोय हिबर्ट र सारा लोम्यान पनि परेका छन्। मनोनयनमा परेका तीन व्यक्ति मध्येबाट एकलाई विजेताक

क्यानडाको ‘अवार्ड‘ मा नेपालीको मनोनयन

काठमाडौं । सन २०२१ को “पिलार कम्युनिटी लिडरशीप अवार्ड” का लागि नेपाली भाषी समाजसेवी ( पत्रकार ज्योति वैद्य मनोनयनमा पर्नु भएको छ। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरुको नेटवर्क “पिलार”ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुनुहुन्छ । दुई हजार डलर राशी रहेको सो […]