सोमालियास्थित साउदी अरबको दूतावास फेरि खुल्ने

काठमाडौँ– साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुल्ला गर्ने घोषणा गरेको छ । साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पूनःखोलिने भएको हो । आपसी सहयोग र सम्वन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य […]

सम्बन्धित सामग्री

कतार र युएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् ।

कतार र युएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना - NepaliPatra

एजेन्सी । कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् । कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै संयुक्त अरब पहलको प्रगतिमा योगदान पु¥याउँदै […]

विश्वकपको कारण कतारमा दूतावास खुल्ने समय परिवर्तन

काठमाण्डौ – फिफा विश्वकपका लागि कतारमा रहेको नेपाली दूतावास खुल्ने समय परिवर्तन भएको छ । कतार सरकारको निर्णय अनुसार नै दूतावास खुला रहने समय परिवर्तन गरिएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कात्तिक २७ गतेदेखि नै कतारको स्थानीय समय अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्न थालेको छ । आउँदो पुस ४ गतेसम्म यही समयमा दूतावास खुल्ने छ । अत्यावश्यक तथा जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासमा दिउँसो २ बजेसम्म फोन गर्न सकिने छ । अत्यावश्यक सेवा लिनका लागि दूतावासमा ४४६७५६८१ तथा ४४६७५६८३ नम्बरमा ...

विश्वकपको अवधिमा नेपाली दूतावास चार घण्टा मात्र खुल्ने

दोहा – आगामी नोभेम्बर २० मा सुरु हुने कतार विश्वकप-२०२२ को अवधिमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ । कतार सरकारको मन्त्रीपरिषद्ले गरेको सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तनसम्बन्धि निर्णयलाई ध्यानमा राख्दै कार्यालयको समयावधि घटाइएको दूतावासले जनाएको छ । एक सूचनामार्फत नोभेम्बर १३ देखि १९  डिसेम्बरसम्म स्थानीय समयअनुसार बिहान ७ देखि ११ बजेसम्म […]

रसुवागढी नाका खुल्ने, विद्युतीय गाडी आयातको बाटो खुल्यो

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी नाका यसैसातादेखि खुल्ने भएको छ । अघोषित रुपमा लामो समयदेखि बन्द रहेको उक्त नाका सेम्टेम्बर १५ तारिख (भदौ ३० गते)देखि खुल्ने तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको हो । सेप्टेम्बर १५ तारिखदेखि चिनियाँ पक्षले नियमित रुपमा नाका खुलाउने तयारी गरिरहेको महावाणिज्य दूतावास स्रोतले जनाएको छ । ‘लामो समयदेखि अघोषित […]

किभमा बेलायती दूतावास खुल्ने

किभ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी साता युक्रेनको राजधानी किभमा बेलायती दूतावास फेरि खोल्ने घोषणा गरेका छन् । उनले रुसले युक्रेनमा आक्रमण थाल्नु केही समय अघि मात्र बन्द गरिएको कूटनीतिक निकाय फेरि सुचारु हुने जानकारी दिएका हुन् ।  बेलायती विदेशमन्त्री लिज ट्रसले गम्भीर सुरक्षा परिस्थितिका कारण स्वदेश फर्केका राजदूत मेलिन्डा सिम्मोन्स युक्रेन...

कतारको मागपत्र प्रमाणीकरण १ असारदेखि, दूतावास ३ घण्टा खुल्ने

वैदेशिक रोजगारका डिमाण्डहरूसमेत म्यानपावरहरूले सार्वजनिक गर्न थालेका छन् । विभागले पूर्वस्वीकृति दिने कामसमेत गरिरहेको छ ।

मलेसियामा आजदेखि लकडाउन, दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ । मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जना...

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ।

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो ।