रसुवागढी नाका खुल्ने, विद्युतीय गाडी आयातको बाटो खुल्यो

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी नाका यसैसातादेखि खुल्ने भएको छ । अघोषित रुपमा लामो समयदेखि बन्द रहेको उक्त नाका सेम्टेम्बर १५ तारिख (भदौ ३० गते)देखि खुल्ने तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले जनाएको हो । सेप्टेम्बर १५ तारिखदेखि चिनियाँ पक्षले नियमित रुपमा नाका खुलाउने तयारी गरिरहेको महावाणिज्य दूतावास स्रोतले जनाएको छ । ‘लामो समयदेखि अघोषित […]

सम्बन्धित सामग्री

केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो ।

३२ महिनापछि रसुवागढी नाका खुल्यो

काठमाडौं । चीनमा कोभिड संक्रमण बढेपछि बन्द गरिएको रसुवागढी नाका चीनले ३२ महिनापछि खोलेको छ । यो अवधिमा चीनतर्फबाट सीमित मात्रामा आयात भईरहेको भए पनि नेपालबाट हुने निर्यात पूर्ण रुपमा रोकिएको थियो । मंगलबार नेपालबाट ६ वटा ट्रक सामान लिएर चीनतर्फ गएका हुन । चार दिन पहिले भन्सार जाँचपास गरेर राखिएका ट्रकलाई मंगलबार चिनियाँ अधिकारीहरुले […]

खुल्यो रसुवागढी नाका

रसुवा । नेपाल–चीनको व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । साउन २३ गते बाट बन्द भएको नाका आज बाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान सात वटा चिनियाँ गाडीले सामान नेपाल तर्फ ल्याए सँगै नाका सञ्चालनमा आएको रसुवा भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए । दैनिक १४ वटा चिनियाँ गाडीले आज सामान ल्याउने […] The post खुल्यो रसुवागढी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खुल्यो रसुवागढी नाका, आजै १४ वटा कन्टेनर नेपाल भित्रने

काठमाडौं । कोरोना भाइरसका कारण चिनियाँतर्फबाट बन्द भएको रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । नेपाल भ्रमण आएका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपतिसँगको भेटवार्तामा रसुवागढी नाका खोल्ने बताएका थिए । त्यसलगत्तै रसुवागढी नाका सञ्चालन हुने चिनियाँ पक्षले नेपाललाई जानकारी गराएको थियो । चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम...

खुल्यो रसुवागढी नाका, आउन थाल्यो सामान

चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका बिहीबार बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नति गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा रहेका बिजुलीका पोल, टेलिफोन तार तथा फाइबर नेटवर्कको तार सार्ने काम अन्तिम चरणमा पुगेकाले निर्माण पक्षलाई काम गर्न अवरोध नहुने योजना प्रमुख […]

सडक स्तरोन्नती गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नती गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा रहेका बिजुलीका पोल, टेलिफोन तार तथा फाइबर नेटवर्कको तार सार्ने काम अन्तिम चरणमा पुगेकाले निर्माण पक्षलाई काम गर्न अवरोध नहुने योजना प्रमुख […]

रसुवागढी नाका खुल्यो, सात कन्टेनर सामान आयात

सरस्वती न्यौपाने, रसुवा । अन्तर्राष्ट्रिय नाकाको रूपमा परिचित रसुवागढी नाका शुक्रबारबाट खुलेको छ । नाका खुलेसँगै चीनबाट सात कन्टेनर सामान आयात भएको छ । भन्सार प्रमुख राम प्रसाद रेग्मीका अनुसार शुक्रबार विहान सात चिनियाँ कन्टेनरबाट फर्निचरका सामान, जुता चप्पल, मेसिनलगाएतका समान आयात गरिएको छ । गत जेठ मसान्तबाट कारोवार पुनस् सन्चालनमा आयतापनि आयात संख्या कम […]

​चुनावका लागि बन्द गरिएको रसुवागढी नाका खुल्यो

रसुवा, ११ मंसिर – आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावको लागि ७२ घण्टा बन्द गरिएको रसुवागढी नाका खुला गरिएको छ ।  चीनसँगको एक मात्र व्...